दुई दिनमा करिव १३४ अंकले बढेकाे बजार भाेलि के हाेला ?

Sep 03, 2024 06:02 PM Merolagani



मंगलबारको बजारमा कारोवार अवधि भरी उतारचढाव भएर नै बन्द भयो । सोमबारको बजारमा देखिएको उत्साह मंगलबारको बजारमा देखिन सकेन ।

निरन्तर बढेर ३ हजारको विन्दुमा पुगेको बजारमा केहि दिन करेक्सन भयो । करेक्सन पछि बढ्ने प्रयासमा रहेको बजारमा लगानीकर्ताको उत्साजनक सहभागिता हुन सकेकाे छैन । सोमबार १२७ अंकले बढेको बजार मंगलबार सामन्य अंकले मात्रै सकारात्मक भएर बन्द भएको छ ।

लगानीकर्ताहरु 'पर्ख र हेर' को अवस्थामा रहेका छन् । सूचकसहित कारोबार रकममा उल्लेख्य वृद्धि नहुँदा अझै बजारले स्पष्ट बाटो नदिएको देखिन्छ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।