निरन्तर सुनको मूल्य स्थिर हुदै, चाँदीको मूल्य घट्यो

Sep 04, 2024 10:39 AM Merolagani



आज तेस्रो दिन सुनको मूल्य स्थिर अवस्थामा रहेको छ । पछिल्लो तीन दिनदेखि सुनको मूल्य घटबढ नभएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार रुपैयामा कारोबार भईरहेको छ । उक्त मूल्य आईतबारको बजारमा कायम गरेको मूल्य हो । त्यसपछिका तीन दिन सुनको मूल्यमा घट्बढ् नभएको हो ।

यस दिन चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । बुधबार चाँदीको मूल्य एक हजार ७५५ रुपैयाँमा किनबेच भएको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला एक हजार ७७५ रुपैयाँमा किनबेच भएको थियो ।




के सरकारले शेयर कारोबारमा ट्रान्जेक्सन ट्याक्स लगाउन लागेको हो ?

Jun 28, 2026 05:08 PM

सुवास निरौला 

पछिल्लो समय सामाजिक सञ्जालमा शेयर बजारका विश्लेषक तथा लगानीकर्ता विष्णुप्रसाद बस्यालले फेसबुकमा लेखेको एउटा स्टाटसले शेयर बजारका आम लगानीकर्तामा ठूलो भ्रम र अन्योल सिर्जना गरिदिएको छ।