के ब्रोकरको लिमिटकै कारण बजारमा दबाव परेको हो ?

Sep 04, 2024 06:45 PM Merolagani



बुधबारको बजारमा फराकिलो अंकले घटेर बन्द भएको छ । यसदिन बजार ९०.७३ अंकले घटेर २७३९ को विन्दुमा झरेर बन्द भएको हो ।

पछिल्लो समय बजार करेक्सनको लयमा चलेको छ । सोमबार उच्च अंकले वृद्धि भएको बजारले त्यसपछिका कारोबार दिनमा निरन्तरता दिन सकेन ।

छोटो अवधिको लागि कारोबार गर्ने लगानीकर्ताहरु हावी हुँदा बजारमा बिक्री चाप बढेको लगानीकर्ताको बुझाई छ । बजारमा ब्रोकर कम्पनीहरुले दिने गरेको लिमिटमा कढाई गर्दा पनि बजारमा दबाव परेको लगानीकर्ताहरुको बुझाई छ ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।