Tue, Jan 07, 2025
पेट्रोलको मूल्य प्रति लिटर ४ रुपैयाँले तथा डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँले घटेको छ।
नेपाल आयल निगमले आइतबार रातदेखि नयाँ मूल्य लागू गरेको हो।
नयाँ मूल्य सुची अनुसार पेट्रोल प्रति लिटर १५९ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रति लिटर १४९ रुपैयाँ कायम भएको छ।
पुस १९ गते, शुक्रबार महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) को एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।