एनएलजी र लाइफ इन्स्योरेन्स कर्पोरेसनको हकप्रद निष्कासन स्वीकृत

Sep 29, 2024 12:32 PM merolagani



धितोपत्र बोर्डले एनएलजी इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसनको हकप्रद निष्कासन स्वीकृत गरेको छ। “एनएलजी इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसनको हकप्रद निष्कासन स्वीकृत गरिएको छ,” धितोपत्र बोर्डका अध्यक्ष महेश बरालले मेरो लगानीसँग भने।

एनएलजी इन्स्योरेन्सले ६६ प्रतिशत हुन आउने ९६ लाख ३१ हजार कित्ता बराबर हकप्रद निष्कासनको स्वीकृति पाएको हो भने लाइफ इन्स्योरेन्स कम्पनीले ८८ प्रतिशत हुन आउने २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद निष्कासनको स्वीकृति पाएको हो।

 




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।