नेपाल वेयर हाउजिङ्गले हकप्रद जारी गर्ने

Oct 01, 2024 12:19 PM Merolagani



नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेड (NWCL) ले हकप्रद शेयर जारी गर्ने भएको छ।

कम्पनीले हाल कामय चुक्ता पूँजीको शतप्रतिशत अर्थात हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको हो।

असोज १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो।

विशेष साधारण सभाबाट पारित गरेपश्चात सो दरमा हकप्रद शेयर निष्काशन गरिनेछ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।