Fri, Nov 15, 2024
कात्तिक २९ गते, बिहीबार, सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला दुई हजार २०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजाे छापावाल सुन प्रतितोला एक लाख ६२ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो । पछिल्लो पाँच कारोबार दिनदेखि सुनको मूल्यमा निरन्तर रुपमा घटेको छ । यस दिन चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ९०५ रुपैयाँ खरिदबिक्री भइरहेको छ । हिजाे चाँदीको मूल्य प्रतितोला एक हजार ९४० रुपैयाँ खरिदबिक्री भएको थियो ।
यस दिन चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ९०५ रुपैयाँ खरिदबिक्री भइरहेको छ । हिजाे चाँदीको मूल्य प्रतितोला एक हजार ९४० रुपैयाँ खरिदबिक्री भएको थियो ।
अमेरिकामा राष्ट्रपतिको चुनाव परिणाम पछि सबैभन्दा धेरै खुसी हुने कोही छ भने त्यो एलन मस्क हुन् । संसारकै सबैभन्दा धनी मस्कले राष्ट्रपतिमा डोनाल्ड ट्रम्पलाई जिताउने के मात्रै गरेनन् ? उनकै दह्रो सहयोग पाएका ट्रम्पले चुनाव जिते र अब निर्वाचित राष्ट्रपति ट्रम्पले उनकै ‘रबर स्टाम्प’ जस्तो भएर काम गर्ने सम्भावना देखिदैंछ ।