नेपाल राष्ट्र बैंकका अनुसार यस दिन डलरको बिक्रीदर १३५ रुपैयाँ ८९ पैसा रहेको छ भने खरिददर १३५ रुपैयाँ २९ पैसा रहेको छ। मंसिर १८ गते डलरको यस्तो दर क्रमशः १३५ रुपैयाँ ८२ पैसा र १३५ रुपैयाँ २२ पैसा थियो।
त्यसैगरी, यस दिन युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ११ पैसा र बिक्रीमा १४२ रुपैयाँ ७४ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७१ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७२ रुपैयाँ १९ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर आज ८६ रुपैयाँ ८० पैसा र बिक्रीदर ८७ रुपैयाँ १८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ २१ पैसा र बिक्रीमा ९६ रुपैयाँ ६४ पैसा पाइन्छ।
यस दिन कतारी रियाल एकको खरिदमा ३७ रुपैयाँ ११ पैसा र बिक्रीमा ३७ रुपैयाँ २८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३६ रुपैयाँ र बिक्रीदर ३७ रुपैयाँ २८ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ८३ पैसा र बिक्रीमा ३७ रुपैयाँ पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा यस दिन ३० रुपैयाँ ३९ पैसा र बिक्रीमा ३० रुपैयाँ ५२ पैसा पाइन्छ।