बैठकले गरेका निर्णयकाे जानकारी दिँदै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले प्रत्येक वर्ष माघ १४ गते प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले देशभर सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइने भएकाे छ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका २० निर्णय