शेयर बजारमा 'फलास' जस्तै खेलिएको छ, दोष कसको ?

Jan 07, 2025 06:48 PM Merolagani



पुस मसान्त नजिकिदै गरेको भएतापनि बजारले सकारात्मकतालाई निरन्तरता दिएको छ । पछिल्ला ५ कारोबार दिनदेखि बजार सकारात्मक रहदै आएको छ ।

आजको बजार ६.१६ अंकले बढेर २६४६.८४ विन्दुमा पुगेको छ । यस दिन ५ अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । पुस मसान्तको दबावको बीचमा पनि बजारले सकारात्मक गतिलाई निरन्तरता दिनुले लगानीकर्तालाई विश्वस्त बनाएको छ ।

लगानीकर्ताहरु पुरानै शैलीमा कम पूँजी भएका र कमजोर वित्तीय विवरण भएका कम्पनीहरु नै चलाइरहेका छन् । यसरी गरिएको लगानीले बजारलाई अझै जोखिम बढाएको छ । बजार 'फलास' जस्तै खेलिएको छ यसो हुनुको दोषी नियामक रहेको बजारका विश्लेषक एसपी चौलागाईले बताए ।

 

 




comments powered by Disqus

महुली लघुवित्तको एफपीओ बाँडफाँट

Jan 03, 2025 10:54 AM

पुस १९ गते, शुक्रबार महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) को एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।