प्रि ओपन सेसन अपडेटः सामान्य अंक बढ्यो नेप्से

Jan 13, 2025 10:54 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार २५.४१ अंक घटेर २६०९.६७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.३७ अंक बढेर २६१०.०५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२४ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा ४२ स्टकको ५८ पटकको कारोबारमा ११ लाख ४९ हजार २१३ रुपैयाँ २० पैसाबराबरको १ हजार २१३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १२ स्टकको मूल्य बढेको छ भने २७ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।