आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा आह्वान

Feb 12, 2025 10:48 AM Merolagani




आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी(IGI)ले २७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । इन्स्योरेन्सले फागुन २५ गते आईतबार सभा बोलाएको हो ।

इन्स्योरेन्सको सभा, आम्रपाली ब्यांकेट, भाटभटेनी, नक्साल काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा ९.७३ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पेशगर्ने भएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १२ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, फागुन ११ गतेसम्म कायम रहने शेयरधनीले मात्रै प्रस्तावित लाभांश तथा आगमी वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।




comments powered by Disqus

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट

Mar 07, 2025 10:35 AM

फागुन २३ गते, शुक्रबार, नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेडको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।