Wed, Feb 19, 2025
फागुन ७ गते, बुधबार, शेयर बजार नखुल्ने भएको छ।
राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिएका कारण शेयर बजार पनि बन्द हुने भएको हो।
अब भोली बिहीबार नियमित समयमा बजार खुल्नेछ।
नेप्सेमा सूचीकृत बीमा कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । नेप्सेमा सूचीकृत १२ जीवन बीमा र १२ निर्जीवन बीमा गरी सूचीकृत २४ बीमा कम्पनीमध्ये ९ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् ।