प्रि ओपन सेसन अपडेटः करिब साढे १ अंक बढ्यो नेप्से

Apr 10, 2025 10:53 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ९.६६ अंक बढेर २६७६.२८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.२९ अंक बढेर २६७७.५७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०६ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ३० स्टकको ५५ पटकको कारोबारमा १ करोड ११ लाख ६८ हजार १८ रुपैयाँ ३० पैसाबराबरको २१ हजार २२५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ११ स्टकको मूल्य बढेको छ भने १७ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




कुन हाइड्रोपावर के फन्डाले बढिरहेको छ ?

Jun 24, 2025 06:21 AM

सोमबार नेप्सेमा ६ अर्ब ४७ करोड रुपैयाँको शेयर कारोबार हुँदा हाइड्रोपावर कम्पनीको मात्रै ४ अर्ब ३३ करोड भन्दा बढी रुपैयाँको शेयर कारोबार भयो । यो भनेको झन्डै ६७ प्रतिशत हो ।