राष्ट्र बैंकले आजबाट १० रूपैयाँको नयाँ नोट चलनचल्तीमा ल्यायाे

Jun 16, 2025 02:25 PM merolagani



राष्ट्र बैंकले आजबाट १० रूपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ। ती नोटमा गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको छ।

बैंकले साविककै आकार रंगकै संकेत नम्बर द ३२ ०००००१ देखि प ९४ ९९९९९९ सम्ममा नयाँ नोट चलचल्तीमा ल्याउन लागेको हो।

 




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।