प्रि ओपन सेसन अपडेटः सामान्य अंक बढ्यो नेप्से

Jun 17, 2025 10:52 AM Merolagani



मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार २.८० अंक बढेर २६५८.६६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.६१ अंक बढेर २६५९.२७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०४ अंक घटेको छ।

मंगलबार प्रि ओपन सेसनमा ३० स्टकको ५९ पटकको कारोबारमा १ करोड ६८ लाख ६२ हजार ५९४ रुपैयाँबराबरको ३२ हजार २०५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १६ स्टकको मूल्य बढेको छ भने १३ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।