मन्त्री परिषदकाे बैठक बस्दै, टेक एण्ड पेकाे बिषयमा गम्भीर छलफल हुने

Jun 23, 2025 05:31 PM merolagani



प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बाेलाएका छन् ।

 सोमबार साँझ ७ बजे बस्ने गरी बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।


प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल र निर्णय हुने बताइएको छ । बैठकमा टेक एण्ड पेकाे बिषय गम्भीर रूपले उठ्ने बुझिएकाे छ ।




युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

Jun 19, 2025 10:56 AM

युनाइटेड अजोड इन्स्योरेन्स (UAIL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।