Sun, Jul 06, 2025
अमेरिकी सिनेटले मंगलवार ट्रम्प प्रशासनको कर र खर्च मापनको आफ्नो संस्करणसम्बन्धी एक विधेयक पारित गरेको छ । जसले २०३४ सम्ममा ३.३ ट्रिलियन अमेरिकी डलर घाटा थप्ने अपेक्षा गरिएको छ ।
सोमवार बिहान शुरु भएको मतदान प्रक्रिया छि रिपब्लिकन–नियन्त्रित सिनेटले ५१ः५० मा विधेयक पारित गर्याे । सिनेटरहरूले विगत केही दिनहरू ९४० पृष्ठको विधेयक पढेर र बहसमा बिताए ।
गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।