सतलजले अरुण ३ को बिजुली उत्तर प्रदेशको यूपीपीसीएललाई बेच्ने सम्झौता

Jul 03, 2025 12:36 PM merolagani



भारतीय सतलज एसजेभिएनले निर्माण गरिरहेको ९०० मेगावाटको अरुण ३ जलविद्युत् आयोजनाको बिजुली भारतको उत्तर प्रदेशको पावर कर्पोरेशन लिमिटेड (यूपीपीसीएल) लाई बिक्री गर्ने सम्झौता गरेको छ ।

मंगलबार सतलजले बिक्री गर्ने गरि विद्युत बिक्री सम्झौता गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । एसजेभिएनको नयाँ दिल्लीस्थित सम्पर्क कार्यालयमा अध्यक्ष तथा प्रबन्ध निर्देशक (अतिरिक्त प्रभार) भूपेन्द्र गुप्ता र परियोजना निर्देशक सुशील शर्माको उपस्थितिमा सम्पन्न भएको हो ।




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।