Sun, Jul 13, 2025
नेप्सेमा एसियन लाइफ इन्सुरेन्सको बोनस सेयरमा मूल्य समायोजन भएको छ। समायोजनपछि प्रतिकित्ता सेयर मूल्य ५१९.७७ रुपैयाँ कायम भएको छ ।
नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।