Sun, Jul 06, 2025
नेपाल स्टक एक्सचेन्जले सिप्ला सेक्युरिटिजलाई कारवाही गरेको छ ।
सिप्लाले तोकिएको समय अवधिभित्र राफसाफ तथा फर्छ्यौट नगरेको भन्दै नेप्सेले असार २३ गतेदेखि लागू हुने गरी ३ कार्यदिनका लागि निलम्बन गरिएको आइतबार सूचनामार्फत जानकारी गराएको छ ।
गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।