Thu, Aug 21, 2025
सरकारले शिक्षा ऐन निजी विद्यालय बन्द गर्ने गरी ल्याउन लागेको भन्दै प्रदर्शन गरिएको छ।
प्याब्सन, नेशनल प्याब्सन, हिसान र अपेनले निजी विद्यालय बन्द गर्ने गरी शिक्षा ऐन ल्याउन लागेको भन्दै बिहीबार प्रदर्शन गरेको हो। काठमाडौंको माइतीघरबाट निस्केको विरोध र्याली बबरमहल हुँदै नयाँ बानेश्वर पुगेको छ।
काठमाडौंको माइतीघरबाट निस्केको विरोध र्याली बबरमहल हुँदै नयाँ बानेश्वर पुगेको छ।
हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड (HATHY) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।