काठमाडौंमा कर्फ्यू लगाइयाे, कुन कुन ठाउँमा लागू भयाे ?

Sep 08, 2025 12:31 PM merolagani



जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंमा कर्फ्यू लगाएको छ ।

बानेश्वचोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वचोक हुँदै मिनभवन शान्तिनगर हुँदै तीनकुने चोक, बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्न राज्य माध्यामिक विद्यालयसम्म, बानेश्वरचोकदेखि दक्षिण शंखमुल ओरालो हुँदै शंखपुल पुलसम्म कर्फ्यू आदेश जारी गरिएको छ ।

कर्फ्यू भदौ २३ गते १२ः३० देखि राती १० बजेसम्म लागू हुने जिल्ला प्रशासन कार्यालय काठमाडाैंले जनाएको छ ।




मेरोलगानीको 'नयाँ वर्षको धमाका अफर'

Apr 10, 2026 08:50 AM

नजिकिँदै गरेको नयाँ वर्ष २०८३ को अवसरमा मेरोलगानीले शेयर बजारका लगानीकर्ताहरुका लागि नयाँ अफर लिएर आएको छ। सो अवसरमा मेरोलगानीले आफ्ना सबै प्रिमियम प्रडक्टहरुमा २५ प्रतिशतको डिस्काउन्ट दिने भएको छ।