आज सिडिएस एण्ड क्लियरिङ्गका सम्पूर्ण सेवाहरु बन्द रहने

Sep 09, 2025 10:56 AM Merolagani



कर्फ्युका कारण शेयर बजार बन्द भएपछि आज सिडिएस एण्ड क्लियरिङ्गले पनि आफ्ना सेवाहरु बन्द गरेको छ।

आज एक सूचना गरी गर्दै आफ्ना सम्पूर्ण सेवाहरु स्थगन गरिएको सिडिएससीले बताएको छ।