Mon, Sep 15, 2025
भदौ ३० गते, सोमबार, बसेको अन्तरिम सरकारको मन्त्रिपरिषद् बैठकले देहाय बमोजिमका निर्णयहरु गरेका छन्ः
अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।