कम्पनीको शेयरमा माग भन्दा १६.७० गुणा बढी आवेदन परेको छ । कम्पनीले सर्वसाधारणको लागि ११ लाख ९० हजार ६४० कित्ता शेयरको लागि आवेदन गरेकोमा बिहीबार साँझसम्म १७ लाख ५२ हजार ४४२ जनाले १ करोड ९८ लाख ९० हजार ६ सय ८० कित्ता शेयरको लागि आवेदन दिएका छन् । कम्पनीको आईपीओ भर्ने समय आइतबार कार्यालय समयसम्म रहेको छ ।