Fri, Sep 26, 2025
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्र शाक्यको सरुवा भएको छ ।
सरकारले शाक्यको ठाउँमा प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गरेको छ । शाक्यलाई भने जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको हो । शाक्य गत चैत ११ मा तत्कालीन मन्त्रिपरिषद्ले प्राधिकरणका कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।
शाक्यलाई भने जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको हो । शाक्य गत चैत ११ मा तत्कालीन मन्त्रिपरिषद्ले प्राधिकरणका कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।
सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।