प्रि ओपन सेसन अपडेटः करिब १४ अंक बढ्यो नेप्से

Nov 02, 2025 10:53 AM Merolagani



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १४ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ३४.२२ अंक बढेर २६००.३८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १३.७९ अंक बढेर २६१४.१८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ३.०४ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा ५९ स्टकको ९० पटकको कारोबारमा १ करोड ७७ लाख ८६ हजार १७० रुपैयाँ ३० पैसाबराबरको ३१ हजार ४९० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३५ स्टकको मूल्य बढेको छ भने १९ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।