Wed, Dec 24, 2025
पुस ९ गते, बुधबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यस दिन सुन प्रतितोला ९०० रुपैयाँ र चाँदी तोलामा १६५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यो नै हालसम्मको उच्च मूल्य हो । यस अघि हिजाे अर्थात मंगलबार सुनकाे मूल्यले रेकर्ड बनाएकाे थियाे । साे दिन सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । सो मूल्यलाई ब्रेक गर्दै आज सुनको मूल्यले नयाँ उचाई बनाएको हो । पछिल्ला दिन सुन र चाँदीको मूल्य दैनिक नयाँ रेकर्ड बनाउदै निरन्तर बढेको छ । बुधबारको बजारमा चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएकाे छ। यस दिन चाँदी तोलामा १६५ रुपैयाँले बढेर रेकर्ड बनाएको हाे । आजको बजारमा चाँदी प्रतितोला ४ हजार ४२० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदीको मूल्य प्रतितोला ४ हजार २५५ रुपैयाँमा खरिदबिक्री भएको थियो । सो मूल्यलाई ब्रेक गर्दै यस दिन चाँदीको मूल्यले नयाँ उचाई बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यो नै हालसम्मको उच्च मूल्य हो । यस अघि हिजाे अर्थात मंगलबार सुनकाे मूल्यले रेकर्ड बनाएकाे थियाे । साे दिन सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । सो मूल्यलाई ब्रेक गर्दै आज सुनको मूल्यले नयाँ उचाई बनाएको हो । पछिल्ला दिन सुन र चाँदीको मूल्य दैनिक नयाँ रेकर्ड बनाउदै निरन्तर बढेको छ ।
बुधबारको बजारमा चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएकाे छ। यस दिन चाँदी तोलामा १६५ रुपैयाँले बढेर रेकर्ड बनाएको हाे । आजको बजारमा चाँदी प्रतितोला ४ हजार ४२० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदीको मूल्य प्रतितोला ४ हजार २५५ रुपैयाँमा खरिदबिक्री भएको थियो । सो मूल्यलाई ब्रेक गर्दै यस दिन चाँदीको मूल्यले नयाँ उचाई बनाएको हो ।
नागरिक लगानी कोष (CIT) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।