कांग्रेसमा अहिलेसम्म क-कसले पाए टिकट, आज बिहानसम्म सबै टुंगाे लाग्ने

Jan 19, 2026 06:33 PM merolagani



नेपाली कांग्रेसले भोलि हुने प्रतिनिधिसभा सदस्य उम्मेदवारी मनोनयनको पूर्वसन्ध्यामा धमाधम टिकट वितरण गरिरहेको छ ।  अन्य क्षेत्रमा पनि आज मध्यरातिदेखि भोलि विहानसम्म टुंगो लाग्ने बताइएको छ ।

 अहिलेसम्म टिकट पाउनेहरू यस प्रकार रहेका छन् ।

कोशी

१.सुनिल शर्मा, मोरङ ३

२.नरेन्द्र केरुङ, पाँचथर

३.सन्तोष सुब्बा, तेह्रथुम

४.दिनेश राई, धनकुटा

५. निश्कल राई, इलाम १

६. भेषराज अाचार्य इलाम २ 

७ प्रकाशसिंह कार्की,सोलुखुम्बु

८ रामहरि खतिवडा ओखलढुंगा

९ बीरकाजी राइ खोटाङ

१० बिदुर बस्नेत उदयपुर १

११ रामकुमार राई उदयपुर २

१२ बालकृष्ण थापा  भाेजपुर

१३ दिपनकुमार श्रेष्ठ स‍खुवासभा

१४ ज्ञानेन्द् बहादुर कार्की सुनसरी ४

१५ बिजय गच्छेदार सुनसरी २

 

बागमती
१. दुजाङ शेर्पा, काठमाडौं ३

२.मधु आचार्य,काभ्रे २

३ प्रकाशशरण महत  नुवाकोट १

४ जगदीश्वरनरसिंह केसी नुवाकोट २

५ अजयवावु  शिवाकाेटी दाेलखा

६ ब‌‍शलाल तामा सिन्धुपाल्चाेक २

७ गुणराज माेक्तान काभ्रे १

गण्डकी
१.टेकराज पौडेल, बागलुङ २

२.कर्णबहादुर भण्डारी, म्याग्दी

लुम्बिनी
१.कसुम थापा मगर, रुकुम पूर्व

२.डा. सुधन ओली, रोल्पा

३.डा. गोविन्दराज पोखरेल, प्यूठान

४.चन्द्र भण्डारी,गुल्मी १

५.भुवन श्रेष्ठ,गुल्मी २

6. योगेन्द्र चौधरी दाङ १

७ किरण किशोर घिमिरे दाङ २

८ चुन्न प्रसाद पाैडेल रुपन्देही २

कर्णाली
१.दीपबहादुर शाही, जुम्ला

२.जयपति रोकाय, हुम्ला

३.कर्णबहादुर बुढा, डोल्पा

४.हर्ष बम, कालिकोट

५.दिक्पाल शाही, दैलेख २

६.केशबहादुर विष्ट, सल्यान

सुदूरपश्चिम
१.जनक गिरी, बाजुरा

२.चतुरबहादुर चन्द, बैतडी

३ नरनारायण शाह कैलाली ५

४ जनकराज चौधरी कैलाली-१

५ विजय स्वाँर  कैलाली-२ 

६.भीम बडुवाल कैलाली-३

७ वीरबहादुर बलायर  कैलाली-४

८ .धर्मानन्द जोशी,दार्चुला

९ एनपी साउद कञ्चनपुर–२ 




'जेनजी' शेयर चम्किँदा यी हुन सबैभन्दा सस्तो मूल्यका १० कम्पनी

Jan 18, 2026 06:18 PM

पछिल्लो समय नेप्सेमा सूचीकृत नयाँ कम्पनीको साथै फाइनान्स समूहमा सूचीकृत कम्पनीहरुको शेयर मूल्य बढिरहेका छन् । ‘जेनजी शेयर’को नाम दिएका नयाँ कम्पनी पछिल्लो समय सर्किट लागेर बढिरहेका छन् । आइतबारको बजारमा पनि सागर डिस्टिलरी र श्रीनगर एग्रीटेक इन्डष्ट्रिज १० प्रतिशत सर्किट लागेर बढे ।