रास्वपाले बागमती प्रदेशमा टुंग्यायो चुनावी उम्मेदवार, को कहाँबाट लड्दैछन् ?

Jan 20, 2026 11:16 AM merolagani



आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रास्वपाले बागमती प्रदेशका उम्मेदवारको नाम टुङ्गो लगाएको छ । 

आज देशभर उम्मेदवारकाे मनोनय दर्ता हुने भएपछि रास्वापले बागमती प्रदेशका उम्मेदवारकाे टुंगो लगाएको हो ।

दलहरूले दुर्गम क्षेत्रको उम्मेदवार यसअघि नै टुङ्ग्याए पनि विवादास्पद र सहमति जुट्न बाँकी रहेका क्षेत्रका लागि उम्मेदवार आज धमाधम टुङ्गो लगाइरहेका छन् ।

यी हुन नाम टुंगो लागेका उम्मेदवारहरु

सिन्धुली–१- धनेन्द्र कार्की
सिन्धुली–२-आशिष गजुरेल
रामेछाप - डा. कृष्णहरि बुढाथोकी
दोलखा- ई. जगदीश खरेल
सिन्धुपाल्चोक–१- बाँकी
सिन्धुपाल्चोक–२- अजय श्रेष्ठ
काभ्रे–१- मधु चौलागार्ई
काभ्रे–२- बदन भण्डारी
मकवानपुर–१- प्रकाश गौतम
मकवानपुर–२- प्रशान्त उप्रेती
चितवन–१ -हरि ढकाल
चितवन–२ - रवि लामिछाने
चितवन–३- सोविता गौतम
काठमाडौं–१- रञ्जु दर्शना
काठमाडौं–२- सुनील केसी
काठमाडौं–३- राजु पाण्डे
काठमाडौं–४- सस्मित पोखरेल
काठमाडौं–५- आसिफ शाह
काठमाडौं–६-शिशिर खनाल
काठमाडौं–७- गणेश पराजुली
काठमाडौं–८- विराजभक्त श्रेष्ठ
काठमाडौं–९- डीपी अर्याल
काठमाडौं–१०- प्रदीप विष्ट
ललितपुर–१- सुरेन्द्र बजगाईं
ललितपुर–२- जगदीश खरेल
ललितपुर–३- तोसिमा कार्की
भक्तपुर–१ -बाँकी
भक्तपुर–२- राजीव खत्री
नुवाकोट–१- ड.विक्रम तिमिल्सिना
नुवाकोट–२-डा. अच्युतम लामिछाने
रसुवा- वसन्त भट्ट
धादिङ–१ –आशिका तामाङ
धादिङ–२ – बोधनारायण श्रेष्ठ




'जेनजी' शेयर चम्किँदा यी हुन सबैभन्दा सस्तो मूल्यका १० कम्पनी

Jan 18, 2026 06:18 PM

पछिल्लो समय नेप्सेमा सूचीकृत नयाँ कम्पनीको साथै फाइनान्स समूहमा सूचीकृत कम्पनीहरुको शेयर मूल्य बढिरहेका छन् । ‘जेनजी शेयर’को नाम दिएका नयाँ कम्पनी पछिल्लो समय सर्किट लागेर बढिरहेका छन् । आइतबारको बजारमा पनि सागर डिस्टिलरी र श्रीनगर एग्रीटेक इन्डष्ट्रिज १० प्रतिशत सर्किट लागेर बढे ।