कम्पनीको आईपीओको लागि आवेदनकर्ताको २ अर्ब ८७ करोड ८८ लाख ९४ हजार रुपैयाँ बराबरको रकम सीडीएसीले आवेदनकर्ताकै बैंक खातामा ब्लक गरेर राखेको छ । आईपीओ बाँडफाँटमा परेमा सो रकम कम्पनीको खातामा ट्रान्सफर हुन्छ भने आईपीओ नपरेमा न्यूनतम ५ रुपैयाँ शुल्क काटेर सो रकम रिलिज गर्ने गरिन्छ । कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।