स्मार्ट बटन र वास प्लससहित सेन्सेइको नयाँ वासिङ मेसिन सार्वजनिक

Feb 05, 2026 03:52 PM merolagani



स्मार्ट बटन र वास प्लससहित सेन्सेइको नयाँ वासिङ मेसिन सार्वजनिक भएको छ । 

आधुनिक प्रविधि, स्मार्ट डिजाइन र उच्च कार्यक्षमताको सशक्त संयोजन प्रस्तुत गर्दै Sensei ब्रान्डले आफ्नो नयाँ वासिङ मेसिन सार्वजनिक भएको हो ।

१० केजीको उक्त वासिङ मेसिन आधिकारिक वितरक सिजी इलेक्टोनिक्स रहेको छ । सिजी इलेक्टोनिक्स अन्तर्गत सेन्सेइ ब्रान्ड नेपालमा वासिङ मेसिन, रेफ्रिरेजेटर, टेलिभिजन तथा अन्य होम अप्लायन्सहरु लागि तीव्र रुपमा लोकप्रिय छन् । गुणस्तर, टिकाउपन र प्रयोगकर्ता केन्द्रीत प्रविधिका कारण यो उत्पादनले उपभोक्ताको विश्वास जित्दै आएका छन् ।

 




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।