अन्तिम दिनसम्ममा सो आवेदनमार्फत २ अर्ब ६३ करोड ६० लाख ५० हजार रुपैयाँ जम्मा भएको छ । कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ । धितोपत्र बोर्डको हरेक लगानीकर्ताले १० कित्ता शेयर पाउने नीति अनुसार ३ लाख ३२ हजार लगानीकर्ताले शेयर पाउने छन् भने १९ लाख ९८ हजार ८६ जनाको हात खाली रहनेछ ।