Wed, Apr 15, 2026
फागुन ११ गते, सोमबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । आईतबार बढेको सुन र चाँदी दुबैको मूल्य, यस दिन पनि बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार सुन प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। यस दिन सुन प्रतितोला ३ हजार २०० रुपैयाँ बढेको हाे । यस दिन चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार यस दिन चाँदीको मूल्य प्रतितोला १७० रुपैयाँले बढेको हो । आजको बजारमा चाँदी प्रतितोला ५ हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार ५ हजार ४२५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार सुन प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। यस दिन सुन प्रतितोला ३ हजार २०० रुपैयाँ बढेको हाे ।
यस दिन चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार यस दिन चाँदीको मूल्य प्रतितोला १७० रुपैयाँले बढेको हो । आजको बजारमा चाँदी प्रतितोला ५ हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार ५ हजार ४२५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
नजिकिँदै गरेको नयाँ वर्ष २०८३ को अवसरमा मेरोलगानीले शेयर बजारका लगानीकर्ताहरुका लागि नयाँ अफर लिएर आएको छ। सो अवसरमा मेरोलगानीले आफ्ना सबै प्रिमियम प्रडक्टहरुमा २५ प्रतिशतको डिस्काउन्ट दिने भएको छ।