सुनको मूल्य बढ्यो, चाँदीको भने घट्यो

Feb 24, 2026 11:01 AM Merolagani



पुस १२ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला १ हजार ३०० रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला ३ लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात सोमबार यस्तो सुन प्रतितोला ३ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य भने घटेको छ। सोमबार तोलाको ५ हजार ५९५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन ५ हजार ५८५ रुपैयाँमा कारोबार भइरहेको छ।




मेरोलगानीको 'नयाँ वर्षको धमाका अफर'

Apr 10, 2026 08:50 AM

नजिकिँदै गरेको नयाँ वर्ष २०८३ को अवसरमा मेरोलगानीले शेयर बजारका लगानीकर्ताहरुका लागि नयाँ अफर लिएर आएको छ। सो अवसरमा मेरोलगानीले आफ्ना सबै प्रिमियम प्रडक्टहरुमा २५ प्रतिशतको डिस्काउन्ट दिने भएको छ।