२०८३ सालको सार्वजनिक बिदाको सूची राजपत्रमा प्रकाशित, ५२ दिन बिदा

Mar 03, 2026 03:07 PM Merolagani



सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची राजपत्रमार्फत सार्वजनिक गरेको छ।

यसअघि फागुन १३ गते बसेको मन्त्रिपरिषद् बैठकले आगामी वर्षका सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार मंगलबार बिदाको सूची राजपत्रमा प्रकाशित गरिएको हो। जसअनुसार २०८३ सालमा ५२ दिन सार्वजनिक बिदा हुने भएको छ  । 

राजपत्रमा प्रकाशन भएसँगै उक्त बिदा सूची औपचारिक रूपमा कार्यान्वयनमा आएको छ।





यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।