नेप्सेमा तेस्रो सर्किट ब्रेक, आजको लागि शेयर कारोबार बन्द

Mar 09, 2026 12:02 PM Merolagani



निर्वाचनपछिको पहिलो कारोबार दिन नेप्से परिसूचक ६ प्रतिशत बढेपछि तेस्रो सर्किट ब्रेक लागेर आजको लागि शेयर कारोबार बन्द भएको छ।

दोस्रो सर्किट ब्रेक लागेर ४० मिनेटको लागि कारोबार स्थगित भइ १२ बजेर १ मिनेटमा खुलेको बजार, तिव्र गतिमा बढ्ने क्रमलाई निरन्तरता दिँदै १२ बजेर १ मिनेट ३८ सेकेन्डमा नै ६ प्रतिशत बढेर तेस्रो सर्किट लागेको हो। तेस्रो सर्किट लागेसँगै यस दिनका लागि शेयर कारोबार बन्द भएको छ।

 




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।