हिमालयन पावर पार्टनरलाई हकप्रद शेयर निष्काशन गर्न अनुमति

Mar 09, 2026 05:56 PM merolagani



हिमालयन पावर पार्टर लिमिटेड (HPPL)लाई नेपाल धितोपत्र बोर्डले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ । 

कम्पनीले ५३ लाख २७ हजार ८५ कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो । कम्पनकिो शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।




सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट

Mar 04, 2026 11:05 AM

फागुन २० गते, बुधबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट भएको छ । यसदिन सुन प्रतितोला ११ हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा २७५ रुपैयाँले घटेको हो ।