Sat, Mar 28, 2026
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन् ।
ओलीलाई पक्राउ गर्न राति देखि नै टोली खटिएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र सीआईबीको टोली ओलीको निवासमा छ । भक्तपुर प्रहरी र अन्य प्रहरीको टोली ड्रेसमा पुगेर थप सहयोग गरेकाे थियाे ।
भक्तपुर प्रहरी र अन्य प्रहरीको टोली ड्रेसमा पुगेर थप सहयोग गरेकाे थियाे ।
फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।