Sat, Apr 04, 2026
प्रहरीले कलाकार सागर लम्साल (बले)लाई बूढानीलकण्ठबाट पक्राउ गरेको छ ।
उनीमाथि कलाकार परिवारकै सदस्यले बलात्कारको आरोप लगाएका थिए ।
अमेरिकामा रहेकी उनले शुक्रबार बलेमाथि अमेरिकामै बलात्कार गरेको बताउँदै फेसबुकमा लेखेकी थिइन् ।
शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।