फेवाताल अतिक्रमण गरेको आरोपमा पर्यटन व्यवसायी शाक्यको रिसोर्टको स्विमिङ पुलमा डोजर

Apr 04, 2026 11:37 AM Merolagani



फेवाताल अतिक्रमण गरेको आरोपमा पोखराको लेकसाइडस्थित पर्यटन व्यवसायी कर्ण शाक्यको वाटरफ्रन्ट रिसोर्टको स्विमिङ पुल डोजर लगाएर भत्काइएको छ ।

शनिबार बिहानैदेखि तालको ६५ मिटर मापदण्डभित्र परेका भौतिक संरचना हटाउन थालिएको छ ।

सरकारको १०० दिने शासकीय सुधार कार्यक्रमअन्तर्गत फेवाताल संरक्षण पनि परेको छ ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।