धितोपत्र बोर्डको अध्यक्ष सिफारिस गर्न गुणाकार भट्टको नेतृत्वमा समिति गठन गर्ने मन्त्रिपरिषद् बैठककाे निर्णय

Apr 21, 2026 04:58 PM Merolagani



धितोपत्र बोर्डको अध्यक्ष सिफारिसका लागि सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको नेतृत्वमा समिति बनाएको छ । मंगलबार बसेकाे मन्त्रिपरिषद् बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

 

त्यस्तैगरी सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।