कार्यालयले एक सुचना प्रकाशित गर्दै सार्वजनिक निकायका वेवसाइट तत्काल अध्यावधिक गर्न आग्रह गर्दै सबै मन्त्रालय, आयोग, सचिवालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय-प्रदेश र स्थानीय तह(सबै) ले उक्त निर्देशन पालना गर्न आग्रह गरिएको छ ।
कर्मचारीको नाम, मोबाइल नम्बर, इमेल कार्यालयको वेवसाइटमा राखेर अद्यावधिक गर्न कार्यालयले आग्रह गरेको छ ।