भ्रष्टाचार मुद्दामा दक्षिण कोरियाका पूर्वराष्ट्रपतिकी पत्नीलाई चार वर्षको जेल सजाय

Apr 29, 2026 11:52 AM Merolagani



दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलकी पत्नी किम केओन–हीलाई भ्रष्टाचारको अभियोगमा पुनरावेदन अदालतले चार वर्षको जेल सजाय सुनाएको छ ।

 मंगलवार सार्वजनिक गरिएको अदालती फैसलाको प्रत्यक्ष प्रशारण (लाइभ फुटेज) अनुसार, भ्रष्टाचार सम्बन्धी मुद्दामा उनलाई दोषी ठहर गर्दै उक्त सजाय तोकिएको हो ।

यसअघिको फैसलामाथि गरिएको पुनरावेदनमा सुनुवाइ गर्दै अदालतले कारावासको सजाय सुनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।