Tue, May 19, 2026
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बाेलाएका छन्। मंगलबार दिउसो ४ बजे सिंहदरबारमा बैठक बस्ने भएकाे हाे ।
बैठकमा सरकारको काम कारबाहीका बिषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएकाे छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकालाई 'पतन हुँदै गरेको राष्ट्र' भनेर टिप्पणी गरेका छन् ।