अमेरिकी डलरको तुलनामा चिनियाँ मुद्रा ३ वर्षयताकै बलियाे

May 25, 2026 01:45 PM Merolagani



अमेरिकी डलरको तुलनामा चीनको मुद्रा युआन तीन वर्षयताकै सबैभन्दा बलियो विन्दुमा पुगेको छ। अमेरिका र इरानबीच सम्भावित सम्झौता र होर्मुजलाई पुनः खोल्ने आशाले युआन तीन वर्षयताकै सबैभन्दा बलियो विन्दुमा पुगेको हाे ।

चीनको मुद्रा युआन अमेरिकी डलरको तुलनामा प्रति डलर ६.७८ युआनको स्तरमा पुगेको छ, जुन फेब्रुअरी २०२३ पछिको सबैभन्दा बलियो स्तर हो।

रोयटर्सको रिपोर्टका अनुसार बजारले अपेक्षा गरेको छ कि यदि स्ट्रेट अफ होर्मुज खुल्यो भने, तेल र ग्यासको आपूर्ति सामान्य हुन थाल्छ। यसले विश्वभरका बजारहरूमा तनाव कम गर्न सक्छ।




लगातार चार दिन सरकारी बिदा, सरकारी कर्मचारीलाई राहत

May 22, 2026 12:15 PM

आगामी जेठ १४ गतेदेखि लगातार चार दिन बिदा परेको छ । जेठ महिनामा लगातार चार दिने बिदा हुने यो पहिलो पटक हो ।