२७३ पदार्थको कच्चा मालवस्तुमा भन्सारदर घट्याे

May 29, 2026 04:41 PM Merolagani



सरकारले औद्योगिक कच्चा पदार्थको भन्सार महसुल घटाएको छ । तयारी मालवस्तुभन्दा कम्तिमा एकतह न्यून हुने व्यवस्था गरेको छ ।

२७३ पदार्थको कच्चा मालवस्तुमा भन्सारदर घटाएको छ ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।