हुलाकी राजमार्ग आगामी ३ वर्षमा सम्पन्न गर्न ४ अर्ब ६५ करोड बजेट

May 29, 2026 04:59 PM Merolagani



सरकारले आगामी तीन वर्षभित्र सम्पन्न गर्ने घोषणा गरेको छ ।

 त्यसका लागि ४ अर्ब ६५ करोड बजेट विनियोजन गरेको अर्थमन्त्री स्वर्णीम वाग्लेले बताएका हुन् ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।