नेपाललाई ग्रे लिस्टबाट छिटै बाहिर निकाल्ने

May 29, 2026 04:54 PM Merolagani



सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टबाट छिटै बाहिर निकाल्ने घोषणा गरेको छ । 

शुक्रबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेट वक्तव्यमार्फत नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टबाट बाहिर निकाल्ने घोषणा गरेका हुन् ।

‘नेपाललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्नेछौँ,’ अर्थमन्त्री वाग्लेको भनाइ छ ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।